Monday, February 22, 2010
Tuesday, February 16, 2010
कोरियाको नया बष॔ सलनालको अवसरमा अयोजित नेपाली ईसाही कार्यक्रम २०१० सम्पन्न
फेब्ररी १३,२०१० : सनिबार दक्षिण कोरियाको नया बष॔ सलनालको अवसरमा संयुक्त नेपाली ईसाही संगतीले अयोजना गरेको आत्मिक सम्मेलन गुन्पो चर्चमा सफलताको साथ सम्पन्न भयो । सम्मेलन बिहान १० बजे सुरु भई बेलुका ११ बजे समापन भएकोथियो । सम्मेलनमा बचन ३ भागमा बाडिएको थियो । पहिलो भागको बचन पा. शेखर गुरुंङले पिता परमेश्वोर , दोस्रो भागको बचन पा.पुण॔ बीष्टले पबित्र आत्मा र तेस्रो तथा अंतिम भाग को बचन पा.भोजराज भट्टले पुत्र को बारेमा हृदय छूने बचनहरू दिनुभएको थियो । सम्मेलनमा दक्षिण कोरियामाँ रहेका संपूर्ण नेपाली संगतीहरुको सहभागिता थियो । संयुक्त नेपाली ईसाही संगतीका कोयर झुण्डको गीतहरुले सम्मेलन अरधानामय अनी संगीतमय भएको थियो । सम्मेलनमा धेरै सहभागीहरुले आशिस पाएका थियो।

Subscribe to:
Posts (Atom)