Tuesday, November 3, 2009

परमेश्वोरलाई धेरै धन्यवाद




    परमेश्वोरलाई धेरै धन्यवाद  आज तिन नोवेम्बेर हामी(नवराज,दिशोंन,अमृत ,हरि ) साउथ  कोरिया आएको एक वर्ष भयको छ \  आज सम्म पमेश्वोरले हामीलाई सुरछित साथ राख्नुभएकोमा उहा लाई  धेरै धन्यवाद दिन्छौ साथै  हामीलाई वास्ता अनि प्रेम गर्नु हुने सम्पूर्ण गुन्पो नेपाली संगति परिवार लाई पनि धन्यवाद दिन्छौ \हाम्रो अब को वर्ष पनि यसरि नै आशिषमय होस् भनि प्राथना गर्दिनु होला \
 नवराज गुरुङ ,पोखरा
हरि महोतो .सर्लाही
अमृत थापा,पाल्पा
दिशोन  पुन ,पोखरा

Sunday, November 1, 2009

हार्दिक बधाई छ एलडर काजी गुरुङ दाई लाई

                   हाम्रो गुन्पो नेपाली संगतिका एलडर काजी गुरुङ दाई आजबाट सयुंक्त नेपाली इसाई संगति, दक्षिण कोरियाको कमिटिको अध्यक्ष हुनुभएकोमा हार्दिक बधाई तथा सुभकामना दिन्छौ साथै परमेशोवरले उहालाई आफ्नो जिम्बेबारी पुरा गर्न समझ,शक्ति तथा बल दिनुभयकोहोस् भनि प्रभु येसु संग प्राथना गर्दछौ \
                                                             गुन्पो नेपाली संगति परिवार,
                                                             गुन्पो-सी ,दक्षिण कोरिया

जोनी लीवरको गवाही 2