Tuesday, February 16, 2010

कोरियाको नया बष॔ सलनालको अवसरमा अयोजित नेपाली  ईसाही कार्यक्रम २०१० सम्पन्न     
        फेब्ररी १३,२०१० : सनिबार दक्षिण कोरियाको नया ष॔ सलनालको अवसरमा सयुक्त नेपाली ईसाही संगतीले अयोजना गरेको आत्मिक सम्मेलन गुन्पो चर्चमा सफलताको साथ सम्पन्न भयो सम्मेलन बिहान १० बजे सुरु भई बेलुका ११ बजे समापन भकोथियो । सम्मेलनमा बचन ३ भागमा बािको थियो पहिलो भागको बचन पा. शेखर गुरुंङले पिता परमेश्वोर  , दोस्रो भागको बचन पा.पु बीष्टले पबित्र आत्मा  र तेस्रो तथा अंतिम भाग को बचन पा.भोजराज भट्टले पुत्र को बारेमा हृदय छूने बचनहरू  दिनुभको थियो । सम्मेलनमा दक्षिण कोरियामाँ रहेका संपूर्ण नेपाली संगतीहरुको सहभागिता थियो युक्त नेपाली ईसाही संगतीका कोयर झुण्डको गीतहरुले  सम्मेलन अरधानामय अनी संगीतमय को थियो । सम्मेलनमा धेरै सहभागीहरुले आशिस पाका  थियो
 

No comments:

Post a Comment