"जरुरि सूचना"
आउदो आइतबार अप्रील ४ तारिख को दिन प्रभु येसुख्रिस्ट बौरी उठ्नु भएको दिन इस्टर सन्डेको अवसरमा गुन्पो नेपाली संगतिमा बिशेस कार्यक्रम हुने भएकोले ,सम्पूर्ण गुन्पो नेपाली संगतिका सदस्य साथीहरुलाइ॔ सो दिन उपस्थीति भैदिनहुन बिनम्र अनुरोध गर्दछौ /गुन्पो नेपाली संगति परिवार ,
साउथ कोरिया
No comments:
Post a Comment