हाम्रो गुन्पो नेपाली संगतिका एलडर काजी गुरुङ दाई आजबाट सयुंक्त नेपाली इसाई संगति, दक्षिण कोरियाको कमिटिको अध्यक्ष हुनुभएकोमा हार्दिक बधाई तथा सुभकामना दिन्छौ साथै परमेशोवरले उहालाई आफ्नो जिम्बेबारी पुरा गर्न समझ,शक्ति तथा बल दिनुभयकोहोस् भनि प्रभु येसु संग प्राथना गर्दछौ \
गुन्पो नेपाली संगति परिवार, गुन्पो-सी ,दक्षिण कोरिया
No comments:
Post a Comment