Tuesday, November 3, 2009

परमेश्वोरलाई धेरै धन्यवाद




    परमेश्वोरलाई धेरै धन्यवाद  आज तिन नोवेम्बेर हामी(नवराज,दिशोंन,अमृत ,हरि ) साउथ  कोरिया आएको एक वर्ष भयको छ \  आज सम्म पमेश्वोरले हामीलाई सुरछित साथ राख्नुभएकोमा उहा लाई  धेरै धन्यवाद दिन्छौ साथै  हामीलाई वास्ता अनि प्रेम गर्नु हुने सम्पूर्ण गुन्पो नेपाली संगति परिवार लाई पनि धन्यवाद दिन्छौ \हाम्रो अब को वर्ष पनि यसरि नै आशिषमय होस् भनि प्राथना गर्दिनु होला \
 नवराज गुरुङ ,पोखरा
हरि महोतो .सर्लाही
अमृत थापा,पाल्पा
दिशोन  पुन ,पोखरा

No comments:

Post a Comment